नियम १३
लेखा र लेखा परीक्षण

१३. लेखा र लेखा परीक्षणः

(१) कोषको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राखिनेछ ।
(२) कोषको लेखा परीक्षण महालेखा परीक्षक वा निजले तोकेको लेखा परिक्षकबाट हुनेछ ।